Home / Bollywood / सलमानले रणविरलाई कठालो समातेर झापड हाने
Salman-Katrina-Ranbir

सलमानले रणविरलाई कठालो समातेर झापड हाने

यो घटना रणविर बलिउडमा आउनुअघिको हो। त्यो समयमा रणविर आफ्नो केटौलो उमेरमा थिए। एकदिन सलमानसँग एक रेष्टुरेन्टमा रणविरको विवाद पर्‍यो। रणविरले सलमानलाई चिने पनि सलमानले आफ्नो विवाद परिरहेको ठिटो को हो भन्ने जानकार थिएनन्।
विवाद बढ्दै गएपछि सलमानले रणविरको कठालो समातेर कसेर झापड हाने।
जब सलमानको यस हर्कतको जानकारी सलमानका पिता सलिम खानले थाहा पाए उनी सलमानलाई लिएर ऋषि कपुरको घर पुगे र माफी मागे।
News source: http://kala.setopati.com/bollywood/4463/

About admin

Check Also

ipl-2018

IPL will Live from Facebook

The Social Site Facebook has revealed that the Indian Premier League Cricket Championship, IPL, has …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered by themekiller.com